काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालकहरुले २ करोड बढी तलब भत्ता बुझेका छन् । गत वर्ष संचालकहरुले २ करोड ५ लाख ८२ हजार बढी तलब भत्ता बुझेका हुन् । राष्ट्र बैंकको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष ६१ लाख ३२ हजार रुपैयाँ तलब