काठमाडौं । करिब डेढ महिनादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई १८औं गभर्नरको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो । राजनीतिक सहमति जुटाउने प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहानै छलफल गरेका