बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

१६ प्रतिशतले बढेर साढे दुई खर्ब पुग्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, लगानीको प्रतिफल १४ प्रतिशत

काठमाडौं । नेपालमा साढे दुई खर्ब वैदेशिक लगानी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९ यस्तो देखाएको हो । उक्त प्रतिवेदन प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने १६