काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा बढाएको छ । अब कारोबारको ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सकिने भएको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि २५ प्रतिशतसम्म चालु पुँजी कर्जा लिन पाउने व्यवस्था रहेको थियो