बैंक « Arthapath.com
२५ असार २०८२, बुधबार

बैंक

समृद्धि फाइनान्सको ३ शाखाद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले तीन शाखाबाट बृक्षारोपण कार्यक्रम गरेको छ । कम्पनीले आज संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र २१ गते आइतवारको दिन कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र साउन महिना भित्र सम्पुर्ण शाखाहरुबाट