बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

नेपालको वित्तीय क्षेत्रको साइबर सुरक्षाः कार्यान्वयनको नयाँ रोडम्याप सार्वजनिक

काठमाडाैं । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराबाट जोगाउन महत्वपूर्ण पहल स्वरूप, बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको छ। यो रणनीतिक रोडम्यापको परिकल्पना फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष र प्रमुख साइबर