बैंक « Arthapath.com
१६ असार २०८२, सोमबार

बैंक

को हुन् लक्ष्मी सनराइज बैंकबाट फोन लोन लिएर नतिर्ने ५० ऋणीहरु ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कर्जाको किस्ता समयमा तिर्न नसकेका ५० जना ऋणीहरूको विवरण सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै ‘फोनलोन’ सेवा सुरु गरेको छ । तर, पछिल्लो समय कर्जाको पुनः तिर्न पटक–पटक अनुरोध गर्दा समेत ऋणीहरू सम्पर्कविहीन भएका र जानाजान कर्जा नतिरेपछि उनीहरूको विवरण सार्वजनिक