बैंक « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बैंक

१९ वर्षमा ग्लोबल आइएमई बैंक: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको सेवालाई डिजीटल र प्रविधिमै बनाउन आवश्यक रहेको बताए । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र