काठमाडौं । महालक्ष्मी विकास बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । लाभांश पारित गर्ने मुख्य एजेन्डासहित बैंकले आगामी पुस २९ गते सोमबार २३औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा हुनेछ । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर