बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंक

लाभांश नदिने लघुवित्तको सूची थपिँदै: १७ वटाले मात्र बनाए सेयरधनी खुशी, २१ वटाको घोषणा हुन बाँकी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये झन्डै झन्डै २ दर्जन लघुवित्त कम्पनीहरुको लाभांश घोषणा छन् । हालसम्म आइपुग्दा सूचीकृत ५० कम्पनीमध्ये २९ वटाले मात्रै लाभांश घोषणा छन् । लाभांश घोषणा गरेका मध्ये पनि १७ वटाले मात्रै आफ्ना सेयरधनीलाई खुशी बनाएका छन् । तर, १२ वटा कम्पनीहरुले भने यो