बैंक « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बैंक

कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेज बीच सम्झौता

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच आज एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता वमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको छ । कुमारी क्यापिटल लिमिटेड, जसले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन,