बैंक « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

बैंक

लाभांश पारित गर्न एनएमबि लघुवित्तको साधारण सभा आह्वान, लाभांश पाउन पौष ८ गतेसम्म शेयरधनी बन्नुपर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले ९औँ वार्षिक साधारण सभा पौष २६ होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता