काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउने भएको छ । गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउनेबारे दुबै संस्थबीच सम्झौता भएको हो । सम्झौता अनुसार प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्,