बैंक « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

बैंक

लुम्बिनी विकास बैंकद्वारा एकै साथ ५ शाखा उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको एकै साथ थप नयाँ पाँच शाखा कार्यालयहरुको उद्घाटन गरेको छ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति २०७८ मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको