बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

एनएमबि बैंक र काङ हाइड्रोपावरबीच माथिल्लो मैवा जलविद्युत आयोजनामा ऋण लगानी गर्ने सम्झाैता

काठमाडाैं । एनएमबि बैंक लिमिटेड तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश