काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कंम्पनि विच रेमिटेन्स सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्षरुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका छन । साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार,