काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको (कार्तिक २९ गते) सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका