बैंक « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

बैंक

कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल २, दङ्गिया स्थित श्रि जनशक्ति प्राथमिक विद्यालय मा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति