काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३९.११ प्रतिशतले बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको