बैंक « Arthapath.com
१८ कार्तिक २०७८, बिहीबार

बैंक

भाइटिकामा डिजिटल दक्षिणा दिँदा मेगा बैङ्कको क्यासब्याक, अरू पनि यस्ता छन् छुट अफर

काठमाडौँ । मेगा बैङ्क नेपालले ग्राहकहरूलाई तिहारमा विशेष अफर ल्याएको छ ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैङ्कले तिहारमा उपहार स्वरूप “इ–तिहार च्याम्पियन” र “मेगा मार्ट च्याम्पियन” ल्याएको हो ।  “इ–तिहार च्याम्पियन” भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा डिजिटल दक्षिणा दिँदा १५ प्रतिशत अर्थात् ५०० रुपैंयासम्म क्यासब्याक