बैंक « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

बैंक

एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार कित्ता शेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आज (असोज २५ गते, सोमबार) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरिएको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार