बैंक « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

बैंक

४६ कराेड ठगिकाे आराेपमा व्यावसायी इच्छाराज तामाङ पक्राउ

काठमाडाैँ । सिभिल सहकारी मार्फत ठगी गरेकाे आराेपमा व्यावसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई प्रहरीकाे राष्ट्रिय अनुसन्धान विभाग (सिआईबी)ले साेमबार साँझ सुन्धाराबाट पक्राउ गरेकाे हाे । तामाङकाे सिभिल सेभिङ्स एण्ड काेअपरेटिभ विगत २ वर्षदेखी निक्षेपकर्ताकाे पैसा फिर्ता गर्न नसकेर समस्यामा रहेकाे थियाे । सहकारीकाे