काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने भएको छ । लघुवित्तले एफपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा पुगेको छ । लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ बराबरको ११६ रुपैयाँ अंकित दरले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारी गर्ने भएको हो । एफपिओ जारी गर्न