बैंक « Arthapath.com
१५ आश्विन २०७८, शुक्रबार

बैंक

कुमारी बैङ्कका ग्राहकले सारथि होटेलमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । कुमारी बैङ्कका ग्राहकले होटेल सारथिमा आकर्षक छुट पाउने भएका छन् । कुमारी बैङ्कले काभ्रेको धुलिखेलस्थित होटेल, सारथि होटेल प्राइभेट लिमिटेडसङ आफ्ना ग्राहक वर्गलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य भएसङै बैङ्कका ग्राहक वर्गले सोही होटेल अन्तर्गतका विभिन्न खानपिन लगायतमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको