बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

एनएमबि बैंकको तीज अफर, eNMB एप प्रयोग गरि सामान खरिद गर्दा १० प्रतिशत वा ३ सय क्यास ब्याक पाइने

काठमाडौं । एनएमबि बैंकले तीज अफर ल्याएको छ । बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा eNMB एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म क्यास ब्याकको अफर ल्याएको हो । तीजको बेला सार्वजनीक स्थानमा