काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सर्वसाधरण नागरिकले आफ्नो पैसा जम्मा गर्ने प्रबृत्ती बढे पनि निक्षेप सुरक्षणको हिस्सा भने घटेको छ । गत आर्थिक वर्ष निक्षेप तथा कर्जा सुरक्षण कोषले कुल निक्षेपको १७.१० प्रतिशत रकम निक्षेप सुरक्षण गरेको नेपाल राष्ट्र बैंकले बताएको छ । जबकी, अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा