बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

८.७५ प्रतिशत व्याजदर भएको मुक्तिनाथ डिबेञ्चर २०८४–८५ नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । हिजो बिहीबार नेप्सेमा बैंकको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ को १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ नामको १