बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

एनआईसी एशिया बैंकले गर्यो २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही १०र १० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्न टोखा नगरपालिका–५, बसुन्धारा बस्ने ५८ वर्षीय