बैंक « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बैंक

गरिमा विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा गरिमा रोड रेस प्रतियोगिता हुने

काठमाडौं । गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा यही मंसिर ८ गते शनिवार गरिमा रोड रेस प्रतियोगिता–२०८१ आयोजना गर्दैछ । गरिमा विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रोड रेस प्रतियोगिता–२०८१ आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा