बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंक

छुट्नु भयो की ? ९ प्रतिशत व्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । अषाढ ६ गते, आइतबार देखि बिक्री खुला गरिएको सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज (अषाढ ९ गते, बुधबार) अन्तिम दिन हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको