Banner First « Arthapath.com
१७ असार २०८२, मंगलबार

Banner First

युरोपेली आकाशमा उड्न नेपाली विमान सेवालाई लागेको प्रतिबन्ध लम्बियो

काठमाडौँ । विगत ११ वर्षदेखि युरोपमा उडान भर्न प्रतिबन्ध खेपिरहेका नेपाली विमान सेवाहरुले अझै पनि त्यहाँको आकाशमा पखेटा फिँजाउन नपाउने भएका छन् । युरोपेली आयोगले हालैमात्र जारी गरेको नयाँ प्रतिबन्धित सूचीमा समेत नेपालका सबै विमान सेवाहरु समावेश गरिएको छ । यसले हाम्रा वायुसेवा कम्पनीलाई युरोपको आकाशमा उडान भर्ने आकांक्षा पुरा