काठमाडौँ । भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता टाटा ईभीले आफ्नो प्रिमियम एसयूभी ‘ह्यारियर ईभी’ को नयाँ संस्करण ‘फियरलेस प्लस क्युडब्लुडी ७५’ सार्वजनिक गरेको छ। यस नयाँ संस्करणको आगमनसँगै कम्पनीले अत्याधुनिक ‘चार पाङ्ग्रे सञ्चालन’ प्रविधिलाई ग्राहकका लागि अझ सुलभ र किफायती बनाएको छ। मुम्बईमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यस मोडलको