काठमाडौं । विश्व राजनीति र युद्धको चपेटामा रहेका पश्चिम एसियाली मुलुकहरू र शक्तिशाली राष्ट्र अमेरिकासँगको नेपालको व्यापारिक सम्बन्धमा रोचक तथ्यांक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) को तथ्यांक अनुसार इरान, इजरायल र अमेरिकासँगको कुल आयात २४ अर्ब २५ करोड ७३