काठमाडौं । हालसम्म बैंकमा कामा गर्ने ६ हजार कर्मचारीमा कोरोना देखिएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकको काउन्टरमा काम गर्ने धेरै कर्मचारीमा कोरोना देखिएपछि नेपाल बैंकर्स संघले तिहारको ३ दिन पुरै शाखा बन्द हुने जनाएको छ । बैंकको काउन्टरमा बस्ने कर्मचारीमा हरेक दिन संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा