Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

गृह मन्त्रालयद्धारा उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न स्वीकृति, उद्घाटन अनलाइनबाट, मतदान ३ ठाउँमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन भर्चुअल अनलाइनबाट हुने भएको छ । महासंघको सभा मंसिर ११ र १२ गते काठमाडौंमा तय भएको छ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा छन् । साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२