Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँड, ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बुधबार प्रि– अलोटमेण्ट गरेर नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ मा पठाइसकेकोले, सेबोनले अरु निर्णय नगरेको खण्डमा शुक्रबार बिहान क्यापिटलको कार्यालयमा बाँडफाँडको कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । असोज २१ गते देखि असोज २५