Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

यसै हप्ता लकडाउन हुने सम्भावना, सक्रिय संक्रमितको संख्या २२ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्ने घोषणा गरेको थियो । सरकारले २५ हजार बढी सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य पूर्वाधारको समस्या हुने भन्दै स्वास्थ्य मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने