Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

पुनर्कर्जामा आवेदन दिने म्याद असोज मसान्तसम्म थप

काठमाडौं । केन्द्रीय बैंकले पुनर्कर्जाका लागि आवेदन दिने म्याद थप गरेको छ । अब पुनर्कजामा आवेदन दिने समय असोज मसान्तसम्म थप भएको छ ।यो भन्दा अगाडी केन्द्रीय बैंकले पुनर्कर्जा कार्यविधि जारी गरेपछि पहिलोपट असोज १४ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो । नोभल कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्क्रणका लागी