Banner First « Arthapath.com
१६ असार २०८२, सोमबार

Banner First

मुक्तिनाथ विकास बैंकको कमायो ६५ करोड, २० करोड नाफा घट्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६५ करोड नाफा कमाएको छ । अघिल्लो आवमा ८५ करोड ६१ लाख नाफा गरेको मुक्तिनाथ विकास बैंकले गत आवमा ६५ करोड नाफा कमाएको छ । बैंकको नाफामा २४ प्रतिसतले घटेको छ । कोरोना र राष्ट्र बैंककले जारी गरेको २ प्रतिसत छुटको व्यवस्थाले नाफामा केही गिरावट