काठमाडौं । नेपाल धितोपत्र बोर्डको नेतृत्व खालि भएको ३२४ दिन पनि सरकारले सन्तोषनारायण श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । सोमबारको मन्त्री परिषद बैठकले उनलाई चार वर्षे कार्यकालका निम्ति बोर्ड अध्यक्ष नियुक्त गरेको हो । निकै लामो प्रक्रिया, दुई गठबन्धनको सरकार र कर्पोरेट लबिङका आरोपहरुले रुमल्लिएको नियुक्ति प्रक्रियाबाट गुज्रिएपछि अन्ततः