काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसले पाँच विभिन्न निर्वाचन क्षेत्रहरूमा अग्रता कायम गरेकाे छ। प्राप्त पछिल्लाे विवरण अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उदयशमशेर राणा २,६७४ मतसहित अगाडि रहेका छन्। त्यस्तै, रसुवा निर्वाचन क्षेत्र नम्बर १ मा मोहन आचार्यले २,०९८ मत प्राप्त गर्दै