८ श्रावण २०८३, शुक्रबार

Banner First

बालकोट पुगेर पूर्वप्रधानमन्त्री ओलीले गरे मतदान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट आज बिहान मतदान गरेका हुन्। आफ्नो मतदाता नामावली भक्तपुरमा रहेकाले अध्यक्ष ओलीले बालकोटबाटै मतदान गरेका हुन्। यद्यपि,