८ श्रावण २०८३, शुक्रबार

Banner First

धापासी फैमालचुली केन्द्रमा पुगेर प्रधानमन्त्री कार्कीले गरिन् मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेकी छन्। उनले काठमाडौंको धापासीस्थित धापासी निम्न माध्यमिक विद्यालय, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै सबै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह