९ श्रावण २०८३, शनिबार

Banner First

आइएमई लाइफको व्यापार दोहोरो अंकमा बढ्यो, कमायो झन्डै १६ करोड नाफा

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा आइएमई लाइफ इन्स्योरेन्सकाे नाफा सामान्य बढेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार असाेज मसान्तसम्म कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको