काठमाडौँ। डेढ महिनादेखि कर्मचारी आन्दोलनका कारण ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो । बोर्डका सबै कर्मचारी आजदेखि नियमित रूपमा