१० श्रावण २०८३, आइतबार

Banner First

जेनजी सरकारलाई सर्वोच्चको झड्का, ओलीले नियुक्त गरेका राजदूत फिर्ता नगर्न आदेश

काठमाडौं । सुशिला कार्की नेतृत्वको सरकारलाई अदालतले झड्का दिएको छ । सरकारले विभिन्न ११ देशमा रहेका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेका बेला अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो