१० श्रावण २०८३, आइतबार

Banner First

किरा लागेको दाँतलाई फेरि उस्तै बनाउने औषधिको आविष्कार

काठमाडौँ । दाँतको बाह्य सुरक्षात्मक तह ‘इनामल’ मर्मत गर्न र फेरि पहिलेकै जस्तो बनाउन सघाउने ‘जेल’ (मल्हम)को आविष्कार भएको छ । यस्तो ‘जेल’ले दाँतको उपचारमा ‘नयाँ सम्भावना’ खोलिदिन सक्ने उक्त ‘जेल’को आविष्कारमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। यूनिभर्सिटी अफ नटिङ्गमको स्कूल अफ फार्मेसी र रासायनिक तथा पर्यावरण इन्जिनियरिङ विभागसँग आबद्ध विशेषज्ञहरू