Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

सेयर किन्न ऋणको होड, बजारमा कसको चल्यो दबदबा ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा निकै आक्रामक देखिएका छन् । पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ । एकातर्फ ब्याजदर घट्दो क्रममा रहेकाले कर्जा सस्तो हुँदै गएको छ । अर्कोतर्फ सेयर बजारमा आकर्षण बढेको छ । योसँगै लगानीकर्ताहरू ऋण