Banner First « Arthapath.com
९ असार २०८२, सोमबार

Banner First

ईभीमा कर बढ्ने हल्ला : किन ‘प्रि–बजेट अफर’ को लहर चलाईरहेका छन् बिक्रेता ?

काठमाडौं । सरकारले विद्युतीय सवारी साधान (ईभी) को कर बढाउने हाल्लाले नेपाली अटोमोबाइल क्षेत्र तरगिंत बनेको छ ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा ईभीमा कर वृद्धि हुने सम्भावनाले बजारमा नयाँ तरंग ल्याएको हो । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट मार्फत कर बढ्ने चर्चासँगै ईभी विक्रेताहरु धमाधम