Banner First « Arthapath.com
११ असार २०८२, बुधबार

Banner First

उद्यमीको सारथि बन्दै ‘नबिल एसएसई’, प्रभावकारिता थप चुलिँदै

काठमाडौं । ललितपुरस्थित हरिसिद्धिकी सरला महर्जन बायोएन्जाइम हुन् । सकल बायोएन्जाइम नेपालकी सञ्चालक सरलाले पर्यावरणमैत्री उत्पादनहरू बजारमा ल्याएकी छिन् । जनवरी २०२४ मा स्थापित, सकल बायोएन्जाइमले रासायनिक क्लीनरहरूको विकल्पमा प्राकृतिक स्रोत साधन जस्तै, फलफूलको बोक्रा र जैविक फोहोरबाट बनेको पर्यावरण-मैत्री जैविक-इन्जाइमहरू सिर्जना गर्छ । जसले विशेष रासायनिक प्रतिक्रिया प्रक्रियामा मद्दत